Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ब्राजिलमा सामाजिक सञ्जाल 'एक्स' प्रतिबन्ध

ब्राजिलमा सामाजिक सञ्जाल 'एक्स' प्रतिबन्ध

शनिवार , भाद्र १५, २०८१

एजेन्सी । ब्राजिलले सोसल मिडिया प्लेटफर्म एक्स (पहिलाको ट्वीटर) लाई प्रतिबन्ध लगाएको छ ।

ब्राजिलको सर्वोच्च अदालतको फैसलापछि यो कदम चालिएको हो । एक्सले म्यादभन्दा पहिले ब्राजिलमा आफ्नो कानुनी प्रतिनिधि नियुक्त गर्न असफल भएको थियो।

अलेक्जान्डर डे मोरेसले एक्सलाई ‘तत्काल र पूर्ण निलम्बन’ आदेश दिएका हुन्। जबसम्म एक्सले अदालतका सबै आदेशहरू पूरा गर्दैन र जरिवाना तिर्दैन तबसम्म एक्स प्रतिबन्धित हुनेछ ।

यो मुद्दा यस वर्षको अप्रिलमा सुरु भएको थियो । न्यायाधीशहरूले गलत सूचना फैलाएको आरोपमा दर्जनौं एक्स अकाउन्टमा प्रतिबन्ध लगाएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077