Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

सशस्त्र प्रहरीका तीन एआईजीको सरुवा

सशस्त्र प्रहरीका तीन एआईजीको सरुवा

आइतवार , भाद्र १६, २०८१

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलका तीनै एआईजीको जिम्मेवारी हेरफेर गरेको छ ।

१३ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुको सरुवा गरेको हो ।

सीमा सुरक्षा विभागमा कार्यरत नारायणदत्त पौडेललाई कार्यविभाग, कार्य विभागमा कार्यरत बंशीराज दाहाललाई मानवस्रोत विभागमा सरुवा गरिएको छ ।

सीमा सुरक्षा विभागको जिम्मेवारी चन्द्रप्रकाश गौतमलाई दिइएको छ । उनी मानव स्रोत विभागमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077