Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

नेपाल प्रहरीका ५८७ इन्स्पेक्टरको सरुवा [सूचीसहित]

नेपाल प्रहरीका ५८७ इन्स्पेक्टरको सरुवा [सूचीसहित]

मंगलवार , भाद्र १८, २०८१

काठमाडौं । नेपाल प्रहरीका ५८७ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरुको सरुवा गरिएको छ ।

प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको सोमबारको निर्णयअनुसार ५८७ जना इन्स्पेक्टरहरूको सरुवा गरिएको हो ।

त्यसमध्ये केही काजमा रहेका छन् । सरुवा हुनेमा अक्षय कुमार रावल, अच्युत गिरी, अच्युचराज आचार्य, अजय जंग थापा र अनिल कुमार थापा लगायतका व्यक्तिहरु रहेका छन् ।

सरुवा भएकाहरूले तलबभत्ता हाल सरुवा भएको दरबन्दीबाटै पाउनेछन् ।

को कहाँ पुगे ? [सूचीसहित]

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077