Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

भेनेजुएलाका राष्ट्रपति मुदुरोको विमानलाई अमेरिकाले लियो कब्जामा

भेनेजुएलाका राष्ट्रपति मुदुरोको विमानलाई अमेरिकाले लियो कब्जामा

मंगलवार , भाद्र १८, २०८१

एजेन्सी । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको विमान कब्जामा लिएको छ ।

अमेरिकाले लगाएको प्रतिबन्ध उलंघन गरेको भन्दै मदुरोको सो विमान डोमिनिक रिपब्लिकबाट कब्जामा लिइएको हो।

अमेरिकाको न्याय विभागले विमान गैरकानुनी हिसाबले १३ मिलियन डलरमा किनिएको आरोप लगाएको छ ।

सो विमानलाई नियन्त्रणमा लिएर अमेरिकाको फ्लोरिडा लगिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077