Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

युक्रेनको पोल्टाभामा रुसी मिसाइल आक्रमणबाट ५१ जनाको मृत्यु

युक्रेनको पोल्टाभामा रुसी मिसाइल आक्रमणबाट ५१ जनाको मृत्यु

बुधवार , भाद्र १९, २०८१

एजेन्सी । युक्रेनको पोल्टाभामा रुसी मिसाइल आक्रमणमा हालसम्म ५१ जनाको मृत्यु भएको छ ।

पोल्टावा युक्रेनको दोस्रो ठूलो शहर खार्किभबाट १३० किलोमिटर टाढा छ ।

यो शहर युद्धको अग्रपंक्तिमा छैन, तर पनि यो लामो दूरीको मिसाइलको प्रभावमा परेको बताइएको छ ।

रुसले आक्रमण गरेको मिसाइल इस्कन्डर एम ब्यालेस्टिक मिसाइल हो । जसले ५०० किलोमिटरसम्म मार हान्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077