Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

डीआईजी बोहराले सम्हाले काठमाडौं उपत्यका ट्राफिकको कमाण्ड !

डीआईजी बोहराले सम्हाले काठमाडौं उपत्यका ट्राफिकको कमाण्ड !

बुधवार , भाद्र १९, २०८१

काठमाडौं । नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) भरतबहादुर बोहराले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।

रामशाहपथस्थित कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

गएको असार २१ मा पोषराज पोखरेलले उमेरहदका कारण डीआईजीबाट अवकाश पाएपछि ट्राफिक प्रहरी कार्यालय निमिक्त प्रमुख एसएसपी जीवन श्रेष्ठको भरमा चलेको थियो ।

उनले समेत ३० वर्षे सेवाहदका कारण भदौ १६ मा अवकाश पाएपछि ट्राफिक प्रहरी नेतृत्वविहीन थियो । बुधबारदेखि भने डीआईजी बोहराले कमाण्ड सम्हालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077