Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

अमेरिकामा १४ वर्षीय बालकले गोली चलाउँदा चार जनाको मृत्यु

अमेरिकामा १४ वर्षीय बालकले गोली चलाउँदा चार जनाको मृत्यु

बिहिवार , भाद्र २०, २०८१

काठमाडौं । अमेरिकाको जर्जियास्थित एक विद्यालयमा भएको गोली प्रहारमा चार जनाको मृत्यु भएको छ।

विन्डरस्थित अपलाची हाईस्कुलमा बुधबार भएको घटनामा दुई विद्यार्थी र दुई शिक्षकले ज्यान गुमाएका हुन् ।

आक्रमणमा ९ जना घाइते भएको सञ्चारमाध्यमले जनाएका छन् ।

गोेली चलाउने १४ वर्षीय बालक कोल्ट ग्रेलाई पक्राउ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077