Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

गृहसचिव दुवाडीले गरे पदबहाली, स्वागत गर्न पुगे आईजीपी कुँवर

गृहसचिव दुवाडीले गरे पदबहाली, स्वागत गर्न पुगे आईजीपी कुँवर

शनिवार , भाद्र २२, २०८१

काडमाडौं । गृहसचिव गोकर्णमणि दुवाडीले पदबहाली गरेका छन् ।

शुक्रबार गृहमन्त्रालयमा पुगेर गृहसचिव दुवाडीले पदबहाली गरेका हुन् ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले दुवाडीलाई गृहसचिव बनाउने निर्णय गरेको हो ।

उनी राष्ट्रिय तथ्यांक कार्यालयमा प्रमुख तथ्यांक अधिकारीको रूपमा कार्यरत थिए ।

पदबहाली तथा स्वागत कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077