Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

युइएफए नेसन्स लिग : इटालीसँग फ्रान्स पराजित

युइएफए नेसन्स लिग : इटालीसँग फ्रान्स पराजित

शनिवार , भाद्र २२, २०८१

एजेन्सी । युइएफए नेसन्स लिग अन्तर्गत इटालीले फ्रान्सलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा फ्रान्सलाई ३–१ गोल अन्तरले पराजित गर्दै इटाली विजयी भएको हो ।

इटालीको जितमा फेडेरिको डिमार्को, डेभिड फ्राटेसी र गियाकोमो रास्पाडोरीले एक–एक गोल गरेका थिए । फ्रान्सका लागि ब्राडली बार्कोलाले एक गोल गरेका थिए ।

अब फ्रान्सले अर्को खेल सेप्टेम्बर १० मा बेल्जियमसँग खेल्नेछ भने इटालीले सेप्टेम्बर १० मै इजरायलसँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077