Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

भारतद्वारा ब्यालेस्टिक मिसाइल अग्नि–४ सफलतापूर्वक प्रक्षेपण

भारतद्वारा ब्यालेस्टिक मिसाइल अग्नि–४ सफलतापूर्वक प्रक्षेपण

शनिवार , भाद्र २२, २०८१

एजेन्सी । भारतले शुक्रबार मध्यम दूरीको ब्यालेस्टिक मिसाइल अग्नि-४ सफलतापूर्वक प्रक्षेपण गरेको छ ।

भारतीय रक्षा मन्त्रालयका अनुसार यसलाई ओडिशाको चंडीपुरको एकीकृत परीक्षण दायराबाट प्रक्षेपण गरिएको हो ।

अग्नि-४ मिसाइल रणनीतिक बल कमाण्डअन्तर्गत प्रक्षेपण गरिएको बताइएको छ ।

अग्नि-४ को सफल परीक्षणलाई भारतका लागि निकै महत्त्वपूर्ण मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077