Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

२१औँ निजामती सेवा दिवस आज, विभिन्न कार्यक्रम गरी मनाइँदै

२१औँ निजामती सेवा दिवस आज, विभिन्न कार्यक्रम गरी मनाइँदै

शनिवार , भाद्र २२, २०८१

काठमाडौं । २१ औँ निजामती सेवा दिवस आज मनाइँदै छ ।

तीन वर्षदेखि ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ यो दिवस मनाउने गरिएको छ ।

२०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको स्मरणमा २०६१ सालदेखि सरकारले निजामती सेवा दिवस मनाउने गरेको हो।

प्रत्येक वर्ष दिवस मनाइरहँदा निजामती प्रशासनले दिने सेवाप्रति आमनागरिक भने सन्तुष्ट छैनन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077