Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

लागूऔषधसहित कोटेश्वरबाट एक युवक पक्राउ

लागूऔषधसहित कोटेश्वरबाट एक युवक पक्राउ

शनिवार , भाद्र २२, २०८१

काठमाडौं । सशस्त्र प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरीको टोलीले काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित झोलुंगे पुलनजिकबाट एक युवकलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा कञ्चनपुरको महेनद्रनगर कृष्णपुर नगरपालिका-२ का २२ वर्षीय युवक छन्।

पक्राउ परेका युवकको साथबाट ५ किलो पोलाइन्ड नामक लागूपदार्थ बरामद गरिएको छ।

ती युवकलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरीको जिम्मा लगाइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077