Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

रोनाल्डोको निर्णायक गोलमा पोर्चुगलले स्कटल्याण्डलाई हरायो

रोनाल्डोको निर्णायक गोलमा पोर्चुगलले स्कटल्याण्डलाई हरायो

सोमवार , भाद्र २४, २०८१

एजेन्सी । यूईएफए नेसन्स लिगमा पोर्चुगलले स्कटल्याण्डलाई पराजित गरेको हो ।

क्रिस्टियानो रोनाल्डोले खेलको अन्त्यतिर गरेको गोलमा पोर्चुगलले स्कटल्याण्डलाई २–१ ले हराएको हो ।

स्कटल्याण्डले सातौँ मिनेटमा स्टक म्याकटोमीको गोलले अग्रता लिएको थियो। त्यसपछि ब्रुनो फर्नान्डेजले पोर्चुगलका लागि बराबरी गोल फर्काए।

रोनाल्डोले ८८औं मिनेटमा निर्णायक गोल गरे र यो उनको खेल जीवनको ९ सय १ औं गोल हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077