Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

युइएफए नेसन्स लिग : स्विट्जरल्याण्डमाथी स्पेनको सानदार जित

युइएफए नेसन्स लिग : स्विट्जरल्याण्डमाथी स्पेनको सानदार जित

सोमवार , भाद्र २४, २०८१

एजेन्सी । युइएफए नेसन्स लिग अन्तर्गत स्पेनले स्विट्जरल्याण्डमाथि सानदार जित निकालेको छ ।

गएराति सम्पन्न खेलमा स्पेनले स्विट्जरल्याण्डलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

स्पेनका लागि फाबियन रुइजले दुई गोल गरेका थिए भने जोसेलु, फेरान टोरेजले एक एक गोल गरेका थिए ।

त्यसैगरी स्विट्जरल्याण्डका लागि एक गोल जेकी आमडोनीले एक गोल गरेका थिए ।

स्पेनको यो जितपछि समुह ४ मा २ खेलमा ४ अंकसहित दोस्रो स्थानमा रहेको छ भने स्विट्जरल्याण्डले लगातार दोस्रो हार बेहोरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077