Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

इजरायली सेनाको हेलिकोप्टर गाजामा दुर्घटना, दुई सैनिकको मृत्यु

इजरायली सेनाको हेलिकोप्टर गाजामा दुर्घटना, दुई सैनिकको मृत्यु

बुधवार , भाद्र २६, २०८१

एजेन्सी । दक्षिणी गाजापट्टीको रफाह क्षेत्रमा रातभरको मिसनका क्रममा सैनिक हेलिकोप्टर दुर्घटना हुँदा दुई इजरायली सैनिकको मृत्यु भएको छ ।

इजरायली वायुसेनाको ब्ल्याक हक हेलिकोप्टर एक घाइते सैनिकलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा दुर्घटनाग्रस्त भएको थियो ।

अन्य सात सैनिक घाइते भएका र तिनीहरूलाई चिकित्सा हेरचाह्रको लागि बाहिर लगिएको सेनाको विज्ञप्तिमा उल्लेख छ ।

“प्रारम्भिक अनुसन्धानले शत्रुको कारबाहीका कारण दुर्घटना नभएको देखाएको छ,” विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077