Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

रुसलाई हराउने युक्रेनको योजना अमेरिकाको समर्थनमा निर्भर : जेलेन्स्की

रुसलाई हराउने युक्रेनको योजना अमेरिकाको समर्थनमा निर्भर : जेलेन्स्की

बिहिवार , भाद्र २७, २०८१

एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनको किभको भ्रमणमा युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बुधबार रुसलाई हराउने युक्रेनको योजना अमेरिकाको समर्थनमा निर्भर रहेको बताएका छन् ।

“जहाँसम्म जितको योजनाको प्रश्न छ, यो धेरैजसो अमेरिका र अन्य साझेदारको समर्थनमा भर पर्दछ,” जेलेन्स्कीले पत्रकार सम्मेलनमा भने ।

उनको यो टिप्पणी अमेरिकाको निर्वाचनभन्दा ठिक दुई महिनाअघि आएको छ ।

निर्वाचनमा डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्किए युक्रेनका लागि चुनौतीपूर्ण हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077