Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अस्कर अवार्डका लागि नेपालबाट 'शाम्बाला' छनोट

अस्कर अवार्डका लागि नेपालबाट 'शाम्बाला' छनोट

शुक्रवार , भाद्र २८, २०८१

काठमाडौँ । फिल्म 'शाम्बाला' नेपालबाट अस्कर प्रतिस्पर्धाका लागि छनौट भएको छ ।

मीनबहादुर भामद्वारा निर्देशित सो फिल्मलाई नेपालस्थित छनौट समितिले ९७ औं अस्करका लागि छनौट गरेको हो । सो फिल्म आजबाट नेपाल प्रदर्शन भएको छ ।

फिल्मको नेपाल प्रदर्शन सकिएलगतै अस्करमा आफ्नो उपस्थितिका लागि तयारी थाल्ने निर्माण टिमको दाबी छ ।

नेपालमा बर्लिनको प्रमुख प्रतिस्पर्धामा छनौट हुने पहिलो नेपाली फिल्मको इतिहास रच्ने यो फिल्मले हालै लोकार्नोमा अवार्ड जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077