Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

चीनमा जागिरबाट अवकाशको उमेर बढाउने प्रस्ताव स्वीकृत

चीनमा जागिरबाट अवकाशको उमेर बढाउने प्रस्ताव स्वीकृत

शनिवार , भाद्र २९, २०८१

एजेन्सी । चीनमा जागिरबाट अवकाशको उमेर बढाउने प्रस्ताव स्वीकृत भएको छ ।

चीनको सबैभन्दा उच्च विधायकी निकायले अनिवार्य अवकाशको कानूनी व्यवस्थामा संशोधन गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।

योसँगै चीनमा साढे सात दशकपछि पहिलो पटक अवकाशको उमेर बढ्ने भएको छ ।

यो व्यवस्था सन् २०२५ को जनवरी १ तारिखदेखि लागू हुने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077