Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

‘छक्का पञ्जा–५’ को गीत ‘ब्रेक अप’ सार्वजनिक [भिडियोसहित]

‘छक्का पञ्जा–५’ को गीत ‘ब्रेक अप’ सार्वजनिक [भिडियोसहित]

बिहिवार , आश्विन ३, २०८१

काठमाडौं । चलचित्र ‘छक्का पञ्जा–५’को गीत सार्वजनिक भएको छ । बुधबार ओएसआर डिजिटल युटुब च्यानलबाट ‘ब्रेक अप’बोलको गीत सार्वजनिक भएको हो ।

सो गीतमा शब्द, संगीत र स्वर बाबुल गिरीको छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार दीपकराज गिरी, केदार घिमिरे, दीपाश्री निरौलालगायत फिचर्ड छन् ।

आमा सरस्वती मुभिज र आइएमईको प्रस्तुतिमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता केदार घिमिरे र निर्मल शर्मा हुन् । सिनेमामा दीपकराज गिरी, वर्षा राउत, केदार घिमिरे मुख्य भूमिकामा छन् ।

गीत प्रेम, धोका, विवाह र गाली समावेश छ ।

https://youtu.be/PJmlPtTcOXA

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077