Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

नदीको मापदण्ड २० मिटर बढाउने निर्णयविरुद्ध प्रदर्शन

नदीको मापदण्ड २० मिटर बढाउने निर्णयविरुद्ध प्रदर्शन

बिहिवार , आश्विन ३, २०८१

काठमाडौं। नदी किनारमा थप २० मिटर मापदण्ड खारेजीको माग गर्दै काठमाडौं र ललितपुरका बासिन्दाले प्रदर्शन गरेका छन्।

नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्नुपर्ने सर्वोच्चको फैसलाको विरोधमा काठमाडौं र ललितपुरका बासिन्दाले प्रदर्शन गरेका हुन् ।

काठमाडौंको माइतीघरमा भेला भएका उनीहरुले मापदण्डको नाममा जनता विस्थापित गर्न पाइँदैन भन्दै प्रदर्शन गरे।

सर्वोच्चको उक्त फैसला पुनरावलोकनका लागि सरकारले प्रक्रिया अगाडि बढाइसकेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077