Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

रुसले पश्चिममा देशको कृषिजन्य उत्पादनमा थप दुई वर्ष प्रतिबन्ध लगायो

रुसले पश्चिममा देशको कृषिजन्य उत्पादनमा थप दुई वर्ष प्रतिबन्ध लगायो

बिहिवार , आश्विन ३, २०८१

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकासहितका पश्चिमी देशहरुबाट कृषिजन्य वस्तु आयातको प्रतिवन्ध दुई वर्षको लागि थप गरेका छन् ।

प्रतिबन्ध लम्बाउने आदेशमा पुटिनले आज हस्ताक्षर गरेका हुन् ।

सन् २०१४ मा युक्रेनको क्रिमियामा आक्रमण गरेर कब्जा गरेपछि पश्चिमा देशले रुसमाथि आर्थिक प्रतिबन्ध लगाएका थिए ।

त्यसयता रुसले पश्चिमा देशबाट कृषि उत्पादनको आयात कम गर्दै अन्तिममा प्रतिबन्ध नै लगाएको थियो ।

प्रतिबन्धका कारण देशको कृषि उत्पादन बढिरहेको भन्दै पुटिनले आयात प्रतिबन्धको प्रशंसा गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077