Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

रुस-युक्रेन युद्धको दुई वर्ष : ७० हजारभन्दा बढी रुसी सैनिक मारिए

रुस-युक्रेन युद्धको दुई वर्ष : ७० हजारभन्दा बढी रुसी सैनिक मारिए

शुक्रवार , आश्विन ४, २०८१

एजेन्सी । रुस-युक्रेन युद्धको दुई वर्षमा ७० हजारभन्दा बढी रुसी सैनिक मारिएका छन् ।

विभिन्न तथ्यांक र प्रमाणहरुको विश्लेषणका आधारमा युद्धमा ७० हजार ११२ रुसी सैनिक मारिएको पुष्टि भएको हो ।

सन् २०२२ मा सुरु भएको युद्धमा हालसम्मकै ठूलो संख्यामा सैनिकको मृत्यु भएको पाइएको बीबीसीले जनाएको छ ।

मृत्यु हुनेमा सैनिक, अर्धसैन्य बलका लडाकु तथा हतियार बोकेका सर्वसाधारणसमेत छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077