Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

यस वर्ष दसैँको टिकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

यस वर्ष दसैँको टिकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

शुक्रवार , आश्विन ४, २०८१

काठमाडौं । यस वर्षको दसैँको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा उत्तम रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार त्यसदिन बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने छ ।

असोज १७ गते बिहीबार घटस्थापना दिन बिहान ९ बजेर १६ मिनेटमा जमरा राखिने साइत रहेको समितिले जनाएको छ । असोज २४ गते बिहान ७ः११ बजे फुलपाती भित्र्याउने साइत रहेको छ ।

यस वर्ष महाष्टमी र महानवमी एकै दिन असोज २५ गते परेको छ भने सरकारी कार्यालयमा झण्डा फेर्न असोज १८ गते ९ः५४ बजेको साइत रहेको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077