Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

गणेश कार्कीलाई रास्वपाको कार्यवाहक प्रवक्ताको जिम्मेवारी

गणेश कार्कीलाई रास्वपाको कार्यवाहक प्रवक्ताको जिम्मेवारी

आइतवार , आश्विन ६, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक प्रवक्ताको जिम्मेवारी गणेश कार्कीलाई दिइएको छ ।

यसअघि उक्त जिम्मेवारीमा रहेका मनिष झा पार्टी कार्यक्रमको सिलसिलामा देश बाहिर जाने भएका कारण कार्कीलाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

मनिष झा असोज ७ गतेदेखि १४ गतेसम्म मुलुक बाहिर रहने छन् ।

कार्की पार्टीको केन्द्रीय समिति सदस्य हुन् । उनी बेलाबेला आफ्नै पार्टीमाथि प्रश्न उठाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077