Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

'उपलब्धि रक्षा गर्ने गरी संविधान संशोधन गरौं'

'उपलब्धि रक्षा गर्ने गरी संविधान संशोधन गरौं'

आइतवार , आश्विन ६, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उपलब्धि रक्षा गर्ने गरी संविधान संशोधन गरे आफुहरुले सहयोग गर्ने बताएका छन्।

सिंहदबारमा संविधानसभा सदस्य परिषद् नेपालको कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले अहिलेको उपलब्धिहरूलाई कुनै पनि कोणबाट कुठाराघात नगर्ने गरी संविधान संशोधन गर्न आवश्यक रहेको बताए।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले उपलब्धिको रक्षा हुने गरी संविधान संशोधन भए आफूहरुको पूरा सहयोग रहने बताए।

उनले समावेशी, समानुपातिक पक्षहरुमा पछि नहट्ने हो भने सहयोग रहने पनि बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077