Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गायिका समीक्षा अधिकारीलाई डेंगी संक्रमण

गायिका समीक्षा अधिकारीलाई डेंगी संक्रमण

मंगलवार , आश्विन ८, २०८१

काठमाडौं । गायिका समीक्षा अधिकारीलाई डेंगी संक्रमण भएको छ ।

समीक्षाले आफूलाई डेंगी भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएकी हुन् ।

उनी केहि समय अगाडी तीजको अवसरमा जापान र अष्ट्रेलिया लगायतका देशमा आफ्नो प्रस्तुति दिएर फर्किए थिईन ।

पछिल्ला दिनमा देशभर डेंगीका संक्रमण तीव्र गतिमा फैलिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशका ७६ जिल्लामा डेंगीको संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077