Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

दशैंका लागि असोज १२ गतेबाट अग्रिम टिकट बुकिङ खुल्ने

दशैंका लागि असोज १२ गतेबाट अग्रिम टिकट बुकिङ खुल्ने

मंगलवार , आश्विन ८, २०८१

काठमाडौं । दशैंका लागि अग्रिम बस टिकट असोज १२ गतेबाट खुल्ने भएको छ ।

यातायात व्यवसायी र यातायात व्यवस्था विभागबीच भएको छलफलमा १२ गतेबाट अग्रिमा टिकट बुकिङ खुल्ला गर्ने सहमती भएको हो ।

दशैंमा घर जानका लागि अग्रिम टिकट बुकिङ असोज १२ गतेबाट खोल्ने सहमती भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

यसअघि दशैंका लागि अग्रिम टिकट खुलाउने विषयमा छलफल भएपनि सरकार र यातायात व्यवसायीबीच सहमति जुट्न सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077