Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

मैले देश हाँक्ने जिम्मेवारी पाए सफलतापूर्वक निर्वाह गर्छु : सभापति देउवा

मैले देश हाँक्ने जिम्मेवारी पाए सफलतापूर्वक निर्वाह गर्छु : सभापति देउवा

बुधवार , आश्विन ९, २०८१

पर्सा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश हाँक्ने जिम्मेवारी आए आफूले सफलतापूर्वक निर्वाह गर्ने बताएका छन् ।

बुधबार वीरगन्जमा आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले यस्तो बताएका हुन् ।

उनले विगतमा सफलतापूर्वक जिम्मेवारी निभाएको र आउने दिनमा पनि त्यो अवसर कांग्रेस र आफ्नो काँधमा आए निभाउने बताए ।

यस्तै आर्थिक र राजनीतिक दृष्टिकोणले पर्सा जिल्ला ऐतिहासिक जिल्ला रहेको सभापति देउवाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077