Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

कोशी ब्यारेजबाट सप्तकोशी नदीमा यात्रुबाहक बस खस्यो

कोशी ब्यारेजबाट सप्तकोशी नदीमा यात्रुबाहक बस खस्यो

बिहिवार , आश्विन १०, २०८१

काठमाडौं । सप्तकोशी नदीमा यात्रुबाहक बस खसेको छ ।

विराटनगरबाट उदयपुर गाइघाट जाँदै गरेको यात्रुवाहक बस सप्तकोशी नदीमा खसेको छ ।

सुनसरी प्रहरीका अनुसार साँझ ६ बजेतिर यात्रु बस सप्तकोशी ब्यारेजको ३४ र ३६ नम्बरको ढोकाको बिचबाट झरेको थियो ।

सबै यात्रुको सकुशल उद्धार गरेर उपचारको लागि अस्पताल पठाएको प्रहरीले जनाएको छ ।

घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077