Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

सप्तकोशी बस दुर्घटना : सबै जनालाई नदी बाहिर निकालियो

सप्तकोशी बस दुर्घटना : सबै जनालाई नदी बाहिर निकालियो

बिहिवार , आश्विन १०, २०८१

काठमाडौं । सप्तकोशी नदीमा खसेको बसका सबै यात्रुलाई बाहिर निकालिएको छ ।

सुनसरी प्रहरीका अनुसार चालक र सहचालकसहित अहिलेसम्म २० जनाको उद्धार गरिएको हो । उनीहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ ।

बिहीवार साँझ बिराटनगरबाट गाईघाट जाँदै गरेको १ ख ४६०१ नम्बरको यात्रुबाहक बस कोशी ब्यारेजबाट नदीमा खसेको थियो ।

कोशी ब्यारेजको ३४ र ३६ नम्बर ढोकाको बीचबाट बस नदीमा खसेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077