Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

अमेरिकी राष्ट्रपतिद्वारा आयोजित स्वागत समारोहमा प्रधानमन्त्री ओली सहभागी

अमेरिकी राष्ट्रपतिद्वारा आयोजित स्वागत समारोहमा प्रधानमन्त्री ओली सहभागी

शुक्रवार , आश्विन ११, २०८१

काठमाडौं । अमेरिकी राष्ट्रपति जो वाइडेनले आयोजना गरेको स्वागत समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका छन् ।

संयुक्त राष्ट्र संघको ७९ औँ महासभाका क्रममा राष्ट्रपतिले आयोजना गरेको समारोहमा प्रधानमन्त्री ओली,प्रथम महिला राधिका समेत सहभागी भएकी हुन्।

प्रधानमन्त्री ओलीले गएराति महासभालाई सम्बोधन समेत गरेका थिए ।

सो क्रममा आलीले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम चाँडोभन्दा चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077