Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा (सूचीसहित)

उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा (सूचीसहित)

शुक्रवार , आश्विन ११, २०८१

काठमाडौं । न्याय परिषद्ले उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा गरेको छ।

शुक्रबार बसेको न्याय परिषद्‌को सचिवालय बैठकले उनीहरूको सरुवा गरेको हो ।

उच्च अदालत जनकपुर राजबिराज इजलासका न्यायाधीश हरिप्रसाद भण्डारीलाई उच्च अदालत विराटनगरको ओखलढुङ्गा इजलासमा सरुवा गरिएको छ।

त्यसैगरी उच्च अदालत जनकपुर राजबिराज इजलासका न्यायाधीश धीरबहादुर चन्दलाई पनि ओखलढुङ्गा इजलास सरुवा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077