Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डीआईजी कार्कीले ल्याए नयाँ गीत 'दसैँ रमाइलो' [भिडियोसहित]

डीआईजी कार्कीले ल्याए नयाँ गीत 'दसैँ रमाइलो' [भिडियोसहित]

शुक्रवार , आश्विन ११, २०८१

काठमाडौं । नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीको दसैँ गीत सार्वजनिक भएको छ ।

कार्कीले लेखेको 'दसैँ रमाइलो' बोलको गीत शुक्रबार सार्वजनिक भएको हो । गीतमा गायक राजेशपायल राई र मेलिना राईले स्वर भरेका छन् ।

दीपक शर्माको संगीत, श्यामस्वेत रसाइलको एरेन्ज रहेको गीतको भिडियोमा दीपाश्री निरौला, प्रियंका कार्की र सरोज ओलीलाई फिचर्ड गरिएको छ ।

करणसिंह चासिरको छायांकन, भुपेन्द्र अधिकारीको सम्पादन रहेको गीतको भिडियो कोरियोग्राफी तथा निर्देशन जेरी भण्डारीले गरेका छन् ।

https://youtu.be/V0XeA-NM0Eo

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077