Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

कुलेखानी ड्याम भरियो, दुईवटा ढोका खोलियो

कुलेखानी ड्याम भरियो, दुईवटा ढोका खोलियो

शनिवार , आश्विन १२, २०८१

काठमाडौं । कुलेखानी जलाशय भरिएसँगै शनिबार २ वटा ढोका खुला गरिएको छ ।

जलाशयमा जोखिम नरहने गरी ड्यामका २ वटा ढोकाबाट पानी पठाइएको हो ।

आवश्यकता अनुसार जलाशयका ढोका खोल्ने दर बढाउने समेत कुलेखानी प्रथम जलविद्युत आयोजनाले जनाएको छ ।

कुलेखानी जलविद्युत् केन्द्र नेपाल विद्युत प्राधिकरणको ‘ब्याक अप’ आयोजना हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077