Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

खुर्कोट बजारस्थित सशस्त्रको बेसमा पस्यो बाढी, हातहतियार सारियो

खुर्कोट बजारस्थित सशस्त्रको बेसमा पस्यो बाढी, हातहतियार सारियो

शनिवार , आश्विन १२, २०८१

सिन्धुली । सुनकोशीमा बढेको बहाव सिन्धुलीको खुर्कोट स्थित बजार क्षेत्र जलमग्न भएको छ ।

अविरल वर्षाका कारण खुर्कोट स्थित बजारमा बाढी पसेको हो ।

खुर्कोटमा रहेको सशस्त्र प्रहरीको बेसमा बाढी पसेपछि त्यहाँबाट हतियार र बन्दोबस्तीका सामान सारिएको छ ।

सशस्त्रको क्याम्पबाट हतियार लगायतका सामान इलाका प्रहरी कार्यालयमा सारिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077