Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

अविरल वर्षाका कारण आन्तरिक उडान बन्द

अविरल वर्षाका कारण आन्तरिक उडान बन्द

शनिवार , आश्विन १२, २०८१

काठमाडौं । खराब मौसमका कारण आन्तरिक उडान बन्द भएको छ ।

त्रिभुवन विमानस्थल स्रोतका अनुसार मौसम अनुकूल नहुँदा सबै उडानहरू रद्द भएका हुन् ।

बिहीबारदेखि आन्तरिकतर्फ कम्तीमा २ सय ३८ वटा उडान रद्द भएका छन् ।

खराब मौसमका कारण यति धेरै सङ्ख्यामा आन्तरिक उडान रद्द भएको यो पहिलो पटक रहेको दाबी गरिएको छ ।

पर्वतीय उडान, सुगम र दुर्गमका लागि दुईतर्फी गरेर शुक्रबार ३ सय १६ उडानको तालिका रहेकोमा ७८ मात्र उडान भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077