Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

ललितपुरमा सेनाको हेलिकप्टरबाट चार जनाको उद्धार

ललितपुरमा सेनाको हेलिकप्टरबाट चार जनाको उद्धार

शनिवार , आश्विन १२, २०८१

काठमाडौं । नेपाली सेनाको हेलिकप्टरबाट ललितपुरमा चार जनाको उद्धार भएको छ।

ललितपुरको कान्तिपुर कोलोनीमा डुबानमा फसेका चार जनाको उद्धार गरिएको हो।

ललितपुरको कान्तिपुर कोलोनीमा डुबानमा फसेका दुई जना र कुसुन्ती चोकस्थित डुबानमा फसेका दुई जना गरी चार जनाको उद्धार गरिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोमा परी फसेकाहरूको उद्धार कार्यको लागि नेपाली सेना विभिन्‍न ठाउँमा परिचालन भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077