Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

बाढीपहिरो अपडेट : देशभर ६२ जनाको मृत्यु, ४३ बेपत्ता

बाढीपहिरो अपडेट : देशभर ६२ जनाको मृत्यु, ४३ बेपत्ता

शनिवार , आश्विन १२, २०८१

काठमाडौं । दुई दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिरो, डुबान र चट्याङका कारण देशभर ६२ जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरीले बेलुका ६ बजे अध्यावधिक गरेको विवरणानुसार विपद्का घटनामा परी ४३ जना बेपत्ता छन् भने ३६ जना घाइते भएका छन् ।

देशका विभिन्न स्थानबाट एक हजार ४५६ जनाको उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

उपत्यकाका अधिकांश नदी किनारका वस्ती डुबानमा परेका छन् । थुप्रै क्षेत्र जलमग्न बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077