Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

हात्तीको आक्रमणबाट किसानको मृत्यु

हात्तीको आक्रमणबाट किसानको मृत्यु

आइतवार , आश्विन १३, २०८१

कञ्चनपुर । कञ्चनपुरमा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ ।

जिल्लाको लालझाडी गाउँपालिका–४, डाँडाजाइका ५० वर्षीय किसान रामदल रानाको मृत्यु भएको हो ।

खेतमा आएका हात्तीले उनलाई आक्रमण गरेको बताइएको छ । रानाको घटनास्थलमा नै मृत्यु भएको हो ।

उनी हात्ती धपाउन गएका बेला हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077