Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

झ्याप्ले खोला पहिरो : बसभित्र भेटियो थप पाँच जनाको शव

झ्याप्ले खोला पहिरो : बसभित्र भेटियो थप पाँच जनाको शव

आइतवार , आश्विन १३, २०८१

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत झ्याप्ले खोलाको पहिरोमा थप पाँच जनाको शव फेला परेको छ।

आइतबार दिउँसो १स्५० बजे बस भित्रबाट थप पाँच जनाको शव फेला परेको हो।

योसँगै आइतबारमात्रै २१ जनाको शव फेला परेको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले उद्धार तथा खोजी गरिरहेको छ।

यसअघि पहिरो खसेको ठाउँबाट हायस निकालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077