Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सशस्त्र प्रहरीका दुई बसले पहिरोले अलपत्र परेका यात्रुहरूलाई काठमाडौँ ल्याउने

सशस्त्र प्रहरीका दुई बसले पहिरोले अलपत्र परेका यात्रुहरूलाई काठमाडौँ ल्याउने

आइतवार , आश्विन १३, २०८१

काठमाडौँ । झ्याप्ले खोलाको पहिरोले अलपत्र परेका यात्रुहरूलाई काठमाडौँसम्म ल्याउन सशस्त्र प्रहरीले सहयोग गर्ने भएको छ ।

आइतबार सूचना जारी गर्दै सशस्त्र प्रहरीले अलपत्र यात्रुलाई दुई वटा बसबाट काठमाडौँसम्म ल्याउने जनाएको हो ।

त्यसका लागि सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा १३ जनाको टोल खटाएको जनाइएको छ ।

४० सिट क्षमताका दुई वटा बसले झ्याप्ले खोलाबाट काठमाडौँसम्म ल्याउने सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077