Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

कांग्रेसका सांसहरूको १५ दिनको तलब रबाढीपहिरो पीडितलाई दिने निर्णय

कांग्रेसका सांसहरूको १५ दिनको तलब रबाढीपहिरो पीडितलाई दिने निर्णय

आइतवार , आश्विन १३, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सांसहरूको १५ दिनको तलब रकम बाढीपहिरोपीडितलाई दिने निर्णय गरिएको छ ।

आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकबाट यस्तो निर्णय गरिएको हो ।

आइतबारै बिहान बसेको कार्यसम्पादन समिति बैठकले पार्टी कोषबाट ५० लाख रुपैयाँ पीडितको राहतका निम्ति दिने निर्णय गरेको थियो ।

संसदीय दलका तर्फबाट गरिएको निर्णयसँगै कांग्रेसले पीडितको राहतका निम्ति थप ३० लाख बढी रकम सहयोग गर्ने निर्णय गरेको हो ।

कांग्रेसले सरकारलाई उद्धार र राहतमा लाग्न पनि आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077