Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सुख्खा पहिरो खसेपछि नागढुंगा–मुग्लिन सडक फेरि अवरुद्ध

सुख्खा पहिरो खसेपछि नागढुंगा–मुग्लिन सडक फेरि अवरुद्ध

सोमवार , आश्विन १४, २०८१

काठमाडौं । नागढुंगा–मुग्लिन सडक फेरि अवरुद्ध भएको छ ।

आइतबार साँझबाट एकतर्फी रुपमा सञ्चालनमा आएको सडक सोमबार साँझ मलेखुबाट ५ सय मिटर काठमाडौंतर्फ सुख्खा पहिरो खसेपछि फेरि अवरुद्ध बनेको हो ।

अहिले यो खण्डमा यातायात सञ्चालनमा आउन सकेको छैन । सुख्खा पहिरो खसेर सडक अबरुद्ध बनेको नागढुंगा–मुग्लिङ सडक योजना, पूर्वी खण्डले जनाएको छ ।

एकतर्फी सञ्चालनमा रहेको सडक दुइतर्फी गर्नेगरी पहिरो पन्छाउने काम भइरहेको बेला थप पहिरो खसेको बताइएको छ । पहिरो पन्छाउने काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077