Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै

प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै

मंगलवार , आश्विन १५, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्ने भएका छन्।

प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन गर्न लागेका हुन्।

बाढी, पहिरो र डुबानको प्रकोपपछि सरकारले गरेका उद्धार, राहत र पुनर्निर्माणको बारेमा जानकारी दिने गरी पत्रकार सम्मेलन राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

देशमा ठूलो विपद् आउँदा प्रधानमन्त्री विदेश भ्रमणमा बसेको भन्दै चर्को आलोचना भएको थियो। आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्न लागेका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077