Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

हवाई शुल्क सर्वसुलभ बनाउन पर्यटनमन्त्री पाण्डेलाई नेविसंघको आग्रह

हवाई शुल्क सर्वसुलभ बनाउन पर्यटनमन्त्री पाण्डेलाई नेविसंघको आग्रह

मंगलवार , आश्विन १५, २०८१

काठमाडौं ।  नेपाल विद्यार्थी संघ (नेविसंघ)ले हवाई शुल्क सर्वसुलभ बनाउन माग गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको ध्यानाकर्षण गराएको छ।

अध्यक्ष दुजाङ शेर्पासहित प्रतिनिधिमण्डल टोलीले पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेलाई भेटेर हवाई शुल्क सर्वसुलभ बनाउन ध्यानाकर्षण गराएका हुन्।

मुख्य राजमार्ग र सडकहरू बाढीपहिरोका कारण अवरूद्ध रहेको बेलामा हवाई शुल्क सर्वसुलभ हुनुपर्ने नेविसंघले जनाएको छ ।

नेविसंघले सडक पहुँच नभएका हिमाली जिल्लाहरूमा चाडपर्वका बेला हवाई यातायातलाई सर्वसुलभ र सहज बनाउन पनि माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077