Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

पार्टी कार्यालय अवलोकन गर्न च्यासल पुगे प्रधानमन्त्री ओली

पार्टी कार्यालय अवलोकन गर्न च्यासल पुगे प्रधानमन्त्री ओली

मंगलवार , आश्विन १५, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीको केन्द्रीय कार्यालय अवलोकन गरेका छन्।

नेकपा एमालेका अध्यक्षसमेत रहेकाप्रधानमन्त्री ओलीले च्यासलमा रहेको पार्टी कार्यालय अवलोकन गरेका हुन् ।

बसेरा होटलमा सचिवालय बैठक सकिएपछि प्रधानमन्त्री ओली च्यासल पुगेका थिए ।

गत शुक्रबारको बाढीले एमाले मूख्यालय डुबानमा परेको थियो ।

तर प्रधानमन्त्री ओली सोमबार मात्र अमेरिकाबाट स्वदेश फर्किएपछि आज केन्द्रीय कार्यालय अवलोकन गर्न च्यासल पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077