Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

बाढीपहिरोमा परी हालसम्म २४२ जनाको मृत्यु, २२ बेपत्ता

बाढीपहिरोमा परी हालसम्म २४२ जनाको मृत्यु, २२ बेपत्ता

बुधवार , आश्विन १६, २०८१

काठमाडौं । पछिल्लो विपदमा परेर मुलुकभर २४२ जनाको मृत्यु भएको छ ।

सशस्त्र प्रहरी बल नेपालका अनुसार बाढी, पहिरामा परी २२ जना बेपत्ता र एक सय २८ जना घाइते भएका छन् ।

हालसम्म विपद्बाट कोसी प्रदेशमा २३, मधेसमा आठ, उपत्यकामा एक सय एक, बागमतीमा एक सय आठ र लुम्बिनीमा दुई जनाको मृत्यु भएको छ ।

बाढीपहिराबाट मुलुकभर एक हजार सात सय ६९ घर र ५५ वटा पुलमा क्षति पुगेको छ। विपद्का घटनामा फसेका १३ हजार एक सय २९ जनाको उद्धार भएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077