Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

छोराले गरे बाबुको धारिलो हतियार प्रहार गरी हत्या

छोराले गरे बाबुको धारिलो हतियार प्रहार गरी हत्या

बिहिवार , आश्विन १७, २०८१

ताप्लेजुङ । ताप्लेजुङमा छोराले धारिलो हतियार प्रहार गरी बाबुको हत्या गरेका छन् ।

जिल्लाको मेरिङदेन गाउँपालिका १ बस्ने ५६ वर्षीय श्यामबहादुर लिम्बूलाई उनकै ३० वर्षीय छोरा सुमनले धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् ।

घरायसी विवादका क्रममा सुमनले बाबु श्यामबहादुरलाई आफ्नै घरमा धारिलो हतियार बामफोक प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

बाबुको हत्या गर्ने छोरा सुमनलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077