Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

कर्णाली एभरेस्ट महिला भलिबल लिगको फाइनलमा

कर्णाली एभरेस्ट महिला भलिबल लिगको फाइनलमा

बिहिवार , आश्विन १७, २०८१

काठमाडौं । एभरेस्ट महिला भलिबल लिगमा कर्णाली एभिएस फाइनलमा पुगेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा बिहीबार भएको दोस्रो खेलमा चितवन शक्तिलाई पराजित गर्दै कर्णाली फाइनलमा पुगेको हो ।

कर्णालीले चितवन शक्तिमाथि ३-२ को सेटमा जित निकालेको छ । कर्णाली एक खेल बाँकी छँदै फाइनलमा पुग्न सफल भएको हो ।

विहिबार भएको पहिलो खेलमा काठमाडौं स्पाइकर्सले मधेश युनाइटेडलाई ३–१ सेटमा पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077