Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

पूर्वाधार विकास समितिको बैठक बस्दै, के-के छन् छलफलका एजेण्डा ?

पूर्वाधार विकास समितिको बैठक बस्दै, के-के छन् छलफलका एजेण्डा ?

शुक्रवार , आश्विन १८, २०८१

काठमाडौं । आज पूर्वाधार विकास समितिको बैठक बस्दैछ ।

बैठक बिहान ११ बजे सिंहदरबारमा बस्न लागेको हो ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत असोज ११ र १२ गतेको अविरल वर्षाको कारण राष्ट्रिय राजमार्गहरुमा परेका असरबारे छलफल हुनेछ ।

त्यस्तै ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत सोही अविरल वर्षाको कारण जलविद्युत आयोजनाहरुमा परेका असर, सोही कारण कुलेखाने जलविद्युत आयोजनाको ड्यामबाट परेका असर लगायतका विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077